बोस्टन मेला हुँदै
शनिबार, ०४ साउन २०७६, १७ : ०७
चितवन– बोस्टन कलेज भरतपुरको आयोजनामा साउन १० देखि १२ गतेसम्म मेला (बोस्टन फिएस्टा) हुने भएका छ।
उक्त मेलामा जानकारीमूलक र प्रवर्द्धनात्मक विभिन्न ३५ वटा स्टट रहने कलेजका डाइरेक्टर राजु लामाले जानकारी दिए ।
मेलामा कलाकारका रुपमा प्रकाश सपूत , कमल खत्री , नेपाल आइडलकी अस्मिता आधिकारी, अलि ब्रदर र कमेडी सर्कलका टोली आउने निश्चित भइसकेको आयोजकको भनाई छ ।
मेलाले विद्यार्थीलाई विभिन्न सीप सिकाउने र उद्यमशील बनाउन समेत सहयोग गर्ने कलेजका एमबीए कोअर्डिनेटर ऋषि चापागाईँले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै