शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लोकसेवा आयोगको असंवैधानिक विज्ञापनका विरुद्ध प्रदर्शन र पुत्ला दहन (फोटोफिचर)

शुक्रबार, ०३ साउन २०७६, १८ : ५७
शुक्रबार, ०३ साउन २०७६

काठमाडौं– लोकसेवा आयोगको असंवैधानिक विज्ञापनका विरुद्ध आज पुत्ला दहन र प्रदर्शन भएको छ । आरक्षण बचाउ आन्दोलनका नाम दिइएको उक्त प्रदर्शनको आयोजना तराई मधेस राष्ट्रिय परिषदले गरेको हो ।

काठमाडौंको इन्द्रचोकमा गरिएको पुत्ला दहनपछिको कोणसभालाई सम्बोधन गर्दै परिषदको नेतृत्वले लोकसेवा आयोगको असंवैधानिक विज्ञापन विरुद्ध बोलेको थियो । प्रदर्शनकारीहरुले प्रधानमन्त्री केपी ओली र मन्त्री लालबाबु पण्डितको विरुद्धमा समेत नाराबाजी र पुत्ला दहन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप