शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भीसिटिएस प्रणालीको विरोध गर्दै प्रदर्शन (फोटोफिचर)

शुक्रबार, ०३ साउन २०७६, १५ : ५९
शुक्रबार, ०३ साउन २०७६

काठमाडौं– यातायात व्यवसायीहरुले भेईकल ट्रयाकिङ सिस्टम विरुद्ध प्रदर्शन गरेका छन् । काठमाडौंको न्यूरोडमा विशाल भेलाको आयोजना गरेर उनीहरुले सरकारले ल्याएको भीसिटिएस प्रणालीको विरोध गरेका हुन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आयोजनामा भएको उक्त प्रदर्शनमा सयौं व्यावसायीहरुको सहभागिता रहेको थियो । तस्बिर: सुवास श्रेष्ठ/रातोपाटी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप