गुराँस लाइफद्वारा नेपालको बिमा इतिहासमै सर्वाधिक बोनस दर ८७कायम
बिहीबार, ०२ साउन २०७६, १४ : ५४
काठमाडौं– गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आ.व. २०७४÷०७५ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मुल्याङ्कन सम्बन्धी बिमाङ्कीय प्रतिवेदन बिमा समितिको असार २९ को पत्रबाट स्वीकृत भएको छ ।
हालै मात्र सार्वजनिक भएको यो बोनस दर नेपालको बिमा इतिहासमै पहिलो पटक सर्वाधिक ८७ रुपैयाँ सम्म कायम रहेको छ ।
आफ्नो स्थापनाकालदेखि नै विभिन्न किसिमका बिमितहरुको चाहना बमोजिम जीवन बिमा योजना ल्याउँदै ८० कार्यालयहरु मार्फत् जीवन बिमाको सेवा प्रदान गरिरहेको यस कम्पनीले आफनो अभिकर्ता संजाल मार्फत् देशको कुना काप्चामा रहेका बीमितहरुलाई बिमा सेवा पु¥याइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न