करार नियुक्ति तथा म्याद थप सम्बन्धमा स्वास्थ्य मन्त्रालयको ४ बुँदे निर्णय
मङ्गलबार, ३१ असार २०७६, १६ : २८
१
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था र यस क्षेत्रमा कार्यरत कर्मचारीको लागि ४ बुँदे निर्णय गरेको छ । स्वास्थ्य संस्थामा कर्मचारीको अभाव हुन नदिनको लागि मन्त्रालयले यस्तो निर्णय गरेको जनाएको छ ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको निर्णय अनुसार स्थानीय तहलाई स्वास्थ्य सेवाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको करार नियुक्ति तथा करार म्याद थप गर्ने विषयमा निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विमानको सिटमा बेवारिसे अवस्थामा एक किलो सुन फेला
-
सप्रिम सहकारी प्रकरण : थुनछेक बहस जारी, आदेश शुक्रबार आउने
-
मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक स्थायित्वका लागि सघाउने प्रतिबद्धता
-
सत्ता गठबन्धनमा कुनै समस्या छैन : रवि लामिछाने
-
जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी
-
बौद्धबाट पेस्तोलसहित एकजना युवक पक्राउ