शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाढी पहिरो पीडितका लागि नेविसंघ राहत संकलनमा

सोमबार, ३० असार २०७६, २० : ०२
सोमबार, ३० असार २०७६

काठमाडौं– नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेबिसंघ)ले बाढी– पहिरो पीडितका लागि राहत संकलन सुरु गरेको छ ।

नेविसंघका नेता नवराज त्रिपाठी नेतृत्वको टोलीले काठमाडौंमा भोटाहिटी, भृकुटीमण्ड, कोटेश्वर , बसन्तपुर लगायत ठाउँमा  राहत संकलन सुरु गरेको हो । नेविसंघले तीन दिनसम्म राहत संकलन गरेर बाढीपीडित क्षेत्रमा राहत बाडिने त्रिपाठीले बताए ।

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ  भने ३२ जना वेपत्ता भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप