बबई नदीमा वृद्ध बेपत्ता, बालकको शव फेला
सोमबार, ३० असार २०७६, १० : ५१
बुटवल । दाङमा एकजना बालकको शव कुलोमा फेला परेको छ ।
यस्तै अर्का एक वृद्ध बबई नदीमा ३ दिनदेखि बेपत्ता भएका छन । घोराही उपमहानगरपालिका –६ का हर्कजित खत्रीका १८ महिनाका छोरा शिशिर खत्रीको घर नजिकैको कुलोमा शव फेला परेको दाङ्ग जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै दाङ्गको बबई नदिले बगाए बबई गाउँपालिका–१ का ६० बर्षिय भुपाल बिक असार २७ गते देखि बेपत्ता भएको ईलाका प्रहरी कार्यालय खितलपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा