शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

माया गर्न सिकाउदै नम्रता

बिहीबार, २६ साउन २०७४, १६ : ११
बिहीबार, २६ साउन २०७४

काठमाडौं – गायक शरद ढुंगेलको स्वर रहेको गीत ‘तिमी बिना..’ सार्वजनिक भएको छ । रमाइलो भिडियो सहित गीत सार्वजनिक गरिएको हो ।
गीतकार तथा प्राध्यापक हेमन्त ढुंगेलको शब्द रहेको गीतमा रञ्जन रिजाल र नम्रता योगीले अभिनय गरेका छन् । भिडियोमा अभिनेत्री नम्रताले माया गर्न सिकाएकी छन् ।
गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्, भने उत्सब दाहालले छायांकन गरेका छन् । भिडियो युवराज वाईवाले निर्देशन गरेका हुन् । भिडियोको भाइब्स क्रियशनले ल्याएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप