शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वम्भर प्याकुरेलले दिए राजदूत पदबाट राजीनामा

आइतबार, २९ असार २०७६, ०८ : १३
आइतबार, २९ असार २०७६

काठमाडौं– श्रीलंकाका लागि नेपाली राजदूत प्राडा विश्वम्भर प्याकुरेलले परराष्ट्र प्रशासनप्रति चरम असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन् । 
प्याकुरेलले परराष्ट्र कर्मचारी कामप्रति गम्भीर नरहेको र व्यक्तिगत स्वार्थमा मात्र केन्द्रीत भएको आरोप लगाएका छन् । उनको राजीनामा स्वीकृत भएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा यो खबर छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप