बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रहेनन् बलिउड अभिनेता सीताराम

बिहीबार, २६ साउन २०७४, १३ : ३८
बिहीबार, २६ साउन २०७४

मुम्बई –बलिउड अभिनेता  सीताराम पंचालको निधन भएको छ । बिहिबार बिहान मिरा रोड (मुम्बइ नजिक)अवस्थित आफ्नै निवासमा उनको निधन भएको हो । 
बिगत चारबर्ष देखि किड्नी लगायतका क्यान्सरबाट पीडित पंचालको  बिमारीका कारण वजन घटेर ३० किलोमा झरेको छ ।


पंचालले ‘स्मलडाग मिलेनियर’, ‘द लिजेन्ड अफ भगत सिंह’, ‘जोली एलएलबी’, ‘सारे जहाँ से महंगा’, ‘हल्ला बोल’ लगायत थुप्रै चलचित्रमा काम गरेका छन् । 


पछिल्लो समय उनी आर्थिक ससंकटमा परेका थिए ।  आर्थिक समस्याकै कारण उनले महँगो उपचार छोडेर आफुलाई आर्युबेदीक पद्दतीबाट उपचार गराउँदै आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप