रहेनन् बलिउड अभिनेता सीताराम

person access_timeसाउन २६, २०७४ chat_bubble_outline0
SHARES

मुम्बई –बलिउड अभिनेता  सीताराम पंचालको निधन भएको छ । बिहिबार बिहान मिरा रोड (मुम्बइ नजिक)अवस्थित आफ्नै निवासमा उनको निधन भएको हो । 
बिगत चारबर्ष देखि किड्नी लगायतका क्यान्सरबाट पीडित पंचालको  बिमारीका कारण वजन घटेर ३० किलोमा झरेको छ ।


पंचालले ‘स्मलडाग मिलेनियर’, ‘द लिजेन्ड अफ भगत सिंह’, ‘जोली एलएलबी’, ‘सारे जहाँ से महंगा’, ‘हल्ला बोल’ लगायत थुप्रै चलचित्रमा काम गरेका छन् । 


पछिल्लो समय उनी आर्थिक ससंकटमा परेका थिए ।  आर्थिक समस्याकै कारण उनले महँगो उपचार छोडेर आफुलाई आर्युबेदीक पद्दतीबाट उपचार गराउँदै आएका थिए । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ