शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरको राधे राधेमा कामना सेवाकोे ९३ औं शाखा

शुक्रबार, २७ असार २०७६, १८ : ४७
शुक्रबार, २७ असार २०७६

भक्तपुर– कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा भक्तपुरको मध्यपूर ठिमी महानगरपालिका २६ स्थित राधे राधेमा आफ्नो ९३औं शाखा विस्तार गरेको छ । 

बैंकका अध्यक्ष सुिदप आचार्य, संचालक तथा नायव महाप्रबन्धक हरि प्रसाद लम्सालले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका छन् । 

बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप