शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘हातमा रुमाल’मा आकाश र श्रृष्टिको रोमान्स

शुक्रबार, २७ असार २०७६, १३ : ४९
शुक्रबार, २७ असार २०७६

काठमाडौं – अभिनेता आकाश श्रेष्ठ र मोडल श्रृष्टी श्रेष्ठको रोमान्स रहेको ‘हातमा रुमाल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा विशाल गौतमको शब्द, संगीत र स्वर रहेको छ । 
दुई प्रेमी बीचको प्रेमकथा भिडियोमा थिम बनाइएको छ । भिडियो प्रकाश धितालले निर्देशन गरेका हुन् । 

आकाशले आफ्नो पहिलो प्रेम पाउन मरिहत्य गरेको दृश्य भिडियोका आकर्षण भएको निर्देशक धितालले बताए । नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतमा सन्तोष राजवहाकको कोरियोग्राफी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप