केन्द्रीय संस्करण

बलिउड कलाकारका यस्ता रोचक फोटोसुट सायद उनीहरुलाई अहिले हेर्दा लाज लाग्ला

person explore access_timeअसार २५, २०७६ chat_bubble_outline0

पुराना तस्बिरले हाम्रो याद ताजा बनाउने गर्छ । तर हाम्रा पुराना तस्बिर यस्ता हुन्छन् जुन अब हेर्दा हामीलाई लाज लाग्छ । हामी सर्वसाधारणलाई मात्र होइन, यस्तो सायद बलिउड सेलिब्रिटीलाई पनि हुन्छ । यहाँ सेलिब्रिटीका पुरानो फोटोसुट छन् जुन हेर्दा सायद तपाईंलाई हाँसो उठ्न सक्छ ।

ऐश्वर्या राय र संजय दत्त

ज्याकी श्रोफ

 गोबिन्दा र फराहको पुरानो तस्बिर

अजय देवगन

अनी देओल, संजय दत्त र चंकी पाण्डे

अक्षय कुमारको स्टाइल

गोबिन्दा र जुही चावला

एक फोटोसुटका लागि आदित्य पंचोली नग्न फोटो खिचेका थिए ।

करिश्मा कपुर र अक्षय कुमार

करिश्मा कपुर र अक्षय खन्ना

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...