शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

न्युयोर्कमा श्रीमद भागवत महापुराणको आयोजना

बिहीबार, २६ साउन २०७४, १० : ४७
बिहीबार, २६ साउन २०७४

अमेरिका – अमेरिकाकाको न्युयोर्कमा स्थापना भएको सामजिक संस्था रिजउड नेपाली समाजले श्रीमद भागवत महापुराणको आयोजना गर्ने भएको छ । महापुराण आयोजना हुनेभएपछि न्युयोर्कबासी नेपाली खुशी भएका छन् भने न्युजर्सी तथा कनेक्टिकटका नेपालीहरु उत्साहित भएका छन् । 


आगामी अगस्त २३ बुधबारदेखि अगस्त २९ मंगलबार सम्म हुने सो कार्यक्रममार्फत दुर्गा मन्दिर तथा नेपाली साँस्कृतिक केन्द्र निर्माण गरिनेछ । बाचन प्रवीण दीनबन्धुको  कथा वाचन गर्ने पुराणको १००८ मूल समारोह समिती गठन गर्ने तयारी भएको छ । 


यसको साथै १०८ कलशसहित विभिन्न समाजका धर्मगुरुहरुका साथ नगरपरिक्रमा गरिने छ भने दैनिक ५०० देखि १००० जना सम्म कार्यक्रम स्थलमा उपस्थित गराईने आयोजकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप