काठमाडौंसहित केही जिल्लाका सिडिओको सरुवा, को कहाँ ?

person access_timeसाउन २६, २०७४ chat_bubble_outline0


काठमाडौं– गृहमन्त्रालयले काठमाडौंसहितका केही जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेको छ । 
अव काठमाडौंमा केदार शर्मा, मोरङमा रामप्रसाद आचार्य, धादिङमा श्याम भण्डारी, पर्सामा विनोद सिंह, स्याङ्जामा महेश आर्चाय, झापामा ऋषिराम तिवारी र महोत्तरीमा बाबुराम श्रेष्ठ नयाँ सिडिओको रुपमा पठाइएको छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ