शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंसहित केही जिल्लाका सिडिओको सरुवा, को कहाँ ?

बिहीबार, २६ साउन २०७४, ०९ : ३९
बिहीबार, २६ साउन २०७४


काठमाडौं– गृहमन्त्रालयले काठमाडौंसहितका केही जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेको छ । 
अव काठमाडौंमा केदार शर्मा, मोरङमा रामप्रसाद आचार्य, धादिङमा श्याम भण्डारी, पर्सामा विनोद सिंह, स्याङ्जामा महेश आर्चाय, झापामा ऋषिराम तिवारी र महोत्तरीमा बाबुराम श्रेष्ठ नयाँ सिडिओको रुपमा पठाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप