आइएमई पेको बैंकिङ्ग साझेदार संस्थामा आइसीएफसी फाइनान्स
बुधबार, ११ असार २०७६, १३ : ४४
काठमाडौं– आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र आइसीएफसी फाइनान्सवीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार आइसीएफसी फाइनान्स आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ ।
आइसीएफसी फाइनान्सका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।
काठमाडौंमा हालै आयोजित कार्यक्रमका बीच आइएमई पेका तर्फबाट संचालक खिलेन्द्र पौडेल र आइसीएफसी फाइनान्सका सामान्य सेवा विभाग प्रमुख संजय थपलियाले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट
-
पाँच दलको साझा सङ्कल्प : निराशा चिर्ने, भरोसा जगाउने
-
बाबुराम पक्षले गरेको निर्णय महिन्द्र पक्षद्वारा अस्वीकार, प्रदेश इन्चार्ज र अध्यक्षको जिम्मेवारी तोकियो
-
सारा अली खानसँग विक्रान्त मैसीले किन मागे माफी ?
-
सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो ब्रम्हायणि नदीमा बेपत्ता भएकाको शव
-
नेपाली जनप्रगतिशील मञ्च युरोपको अध्यक्षमा चित्र सुवेदी निर्वाचित