
ADVERTISEMENT
अभिनेत्रीबाट सांसद बनेका नुसरत र मिमीको शपथ ग्रहण (फोटोफिचर)

अभिनेत्रीबाट सांसद बनेकी नुसरत जहां र मिमी चक्रवर्तीले मंगलबार बांग्ला भाषामा लोकसभा सदस्यताको शपथ लिए । तृणमूल कांग्रेसका दुई सांसद अहिलेसम्म सदनको कारवाहीमा समावेश भएका थिएनन् । नुसरत बंगालको बशीरहाट लोकसभा सिटबाट जितेकी हुन् । जबकी मिमी बंगालको जाधवपुर लोकसभा सिटबाट निर्वाचित भइन् ।
नवविवाहित नुसरतले साडी, हातभरी चुरा र सिउँदोमा सिन्दुरमा सजिएकी थिइन् ।
लिङ्गभेदलाई हराउँदै लोकसभा चुनाव जितेका दुई कलाकार
कमेन्ट
कमेन्ट गर्नेहोस्
Loading comments...
तपाईको ईमेल गोप्य राखिनेछ