शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरामा बन्दको प्रभावः फेरि अर्को शंकास्पद वस्तु, बजार, स्कुल र कलेज पूर्ण रुपमा ठप्प

मङ्गलबार, १० असार २०७६, १० : ३०
मङ्गलबार, १० असार २०७६

पोखरामा फेरि अर्को ठाउँमा शंकास्पद वस्तु भेटिएको छ । पोखरा ९ नयाँबजारको सडक छेउमा शंकास्पद वस्तु भेटिएको हो । 

सडक छेउ बिजुलिको पोल नजिकै झोला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त शंकास्पद वस्तु सुतली बम हुन सक्ने प्रहरीले जनाएको छ । 

प्रहरीले स्कटीङ गरेर सार्वजनिक सवारी चलाउने भने पनि फाट्टफुट्ट नीजि सवारी मात्र चेलेका छ्न् । बजार, स्कुल, कलेज पनि पूर्ण रुपमा बन्द छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप