शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव समूहका सेक्रेटरी पक्राउ

मङ्गलबार, १० असार २०७६, ०८ : ५५
मङ्गलबार, १० असार २०७६

नेकपा विप्लव समूहका जिल्ला  सेक्रेटरी पक्राउ परेका छन् । समूहले आह्वान गरेको बन्दको पूर्व सन्ध्यामा लम्जुङ सेक्रेटरी विनोद सोनाम पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनलाई राति पोखरा महानगरपालिका –४ सिद्धाचोकबाट पक्राउ गरिएको थियो । यसैबीच, हिजा साँझ पोखरा–४ सिद्धार्थचोकस्थित तरकारी बजार नजिकै शंकास्पद वस्तु फेला परेको थियो ।  

मंगलबार विहान पोखरा महानगरपालिका–१४ मा भेटिएको शंकास्पद वस्तु प्रहरीले डिस्पोज गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप