कीर्तिपुरको गेट नजिकै एकाबिहानै शंकास्पद वस्तु फेला
मङ्गलबार, १० असार २०७६, ०८ : ५०
काठमाडौंको कीर्तिपुरमा मंगलबार बिहान शंकास्पद वस्तु भेटिएको छ ।
कीर्तिपुरको नयाँबजारको गेट छेउमा रातो झण्डाले बेरेको वस्तुभित्र बोतलजस्तो देखिने शंकास्पद वस्तु बिहान पाँच बजेर पाँच मिनेटमा भेटिएको हो ।
महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीले सुरुमा बम भनेर अनुमान गरिएको उक्त वस्तु सेनाको टोलीले डिस्पोज गर्न खोज्दा माटो भरेर राखिएको बोतल मात्र भएको भेटिएको छ ।
प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले मंगलबार आह्वान गरेको बन्दमा त्यस्तो प्रकृतिको वस्तु भेटिएपछि कीर्तिपुरका जनताबीच खैलाबैला मच्चिएको थियो ।
Photo: Subash Dangal, Aman Maharjan
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्त मनस्थितिकी बालिकालाई करणी गर्ने युवकविरुद्ध मुद्दा
-
सुदूरपश्चिम सरकारद्वारा मुक्तकमैया हलिया कमलरी पुनर्स्थापना कार्यविधि पारित
-
आगामी वर्ष ७५३ वटा स्थानीय तहले ७७ अर्ब ५० करोड राजस्व पाउने
-
यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णय
-
पर्यटन बोर्डको रिक्त तीन सदस्यको नाम टुङ्गियो, को–को भए नियुक्त ?
-
हरिप्रसाद लम्साल सचिव पदमा बढुवा