शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सोमबार, ०९ असार २०७६, १६ : ०७
सोमबार, ०९ असार २०७६

रौतहट– सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ ।

सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु राय यादवले गरे ।

गरुडा शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८२ पुगेकोे पनि बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप