शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आज कति पुग्यो डलरको मूल्य, अन्य देशको विनिमयदर कति ?

सोमबार, ०९ असार २०७६, १० : २४
सोमबार, ०९ असार २०७६

नेपाल राष्ट्र बैंकले (असार ९) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ९९ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ५९ पैसा रहेको छ । 

एक युरोको खरिददर १२६ रुपैयाँ  १७ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ८५ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ४२ पैसा  र बिक्रिदर १४२ रुपैयाँ  १९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३४ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४० पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ४८ पैसा र बिक्रिदर ३० रुपैयाँ ६४ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६६ रुपैयाँ  १८  पैसा र बिक्रिदर ३६८ रुपैयाँ १६ पैसा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप