बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिंहदरबारभित्र असारे विकास, हेर्नुहोस् तस्विर

शुक्रबार, ०६ असार २०७६, १० : २०
शुक्रबार, ०६ असार २०७६

काठमाडौँ । जब असार लाग्छ, तब नेपालमा बजेट सिध्याउने चटारो लाग्छ ।

आर्थिक वर्षको अन्त्यतिर बजेट सिध्याउनका लागि धमाधम निर्माणका कामहरु शुरु हुन्छन् ।

असारे विकासको बानीबाट देशकै प्रशासनिक केन्द्र रहेको सिंहदरबार पनि अछुतो छैन ।

सिंहदरबार परिसरभित्र रहेको युवा तथा खेलकुद मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय जाने बाटोमा यतिबेला धमाधम निर्माण काम शुरु भएको छ । त्यहाँ यतिबेला साइड ड्रेन निर्माणको कामहरु भैरहेका छन् । 

हेर्नुहोस् तस्विर :
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप