केन्द्रीय संस्करण

पुनःस्थापना केन्द्रलाई सहयोग

person explore access_timeअसार ५, २०७६ chat_bubble_outline0


काठमाडौं । नेपाली कांग्रेसका युवा नेता बाबुराजा चित्रकारले काठमाडौं पेप्सिकोलामा रेहेको अटिजम भएका बालबालिका हरुको लागि खोलिएको विशेष स्कुल तथा पुनःस्थापना केन्द्रलाई रु ५० हजार सहयोग गरेका छन् ।

नेता चित्रकारले सहयोग रकमको चेक संस्थाका संचालक तथा अध्यक्ष सबिता उप्रेतीलाई पुनः स्थापना केन्द्रको कार्यलयमा उपस्थित भैई हस्तान्तरण गरेका हुन्।

सबिता उप्रेतीले अटिजम भएका बालबालिकाहरुको लागि गरेको योगदान र दुखलाई देखेर आफूले यस संस्थालाई सहयोग गरेको र निकट भविष्यमा पनि सहयोग गर्दै जाने बताए । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...