मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

पुनःस्थापना केन्द्रलाई सहयोग

बिहीबार, ०५ असार २०७६, १६ : ११
बिहीबार, ०५ असार २०७६


काठमाडौं । नेपाली कांग्रेसका युवा नेता बाबुराजा चित्रकारले काठमाडौं पेप्सिकोलामा रेहेको अटिजम भएका बालबालिका हरुको लागि खोलिएको विशेष स्कुल तथा पुनःस्थापना केन्द्रलाई रु ५० हजार सहयोग गरेका छन् ।

नेता चित्रकारले सहयोग रकमको चेक संस्थाका संचालक तथा अध्यक्ष सबिता उप्रेतीलाई पुनः स्थापना केन्द्रको कार्यलयमा उपस्थित भैई हस्तान्तरण गरेका हुन्।

सबिता उप्रेतीले अटिजम भएका बालबालिकाहरुको लागि गरेको योगदान र दुखलाई देखेर आफूले यस संस्थालाई सहयोग गरेको र निकट भविष्यमा पनि सहयोग गर्दै जाने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप