केन्द्रीय संस्करण

सुनको भाउ एक हजारले बढ्यो

person explore access_timeअसार ५, २०७६ chat_bubble_outline0

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको भाउ एक हजारले बढेको छ ।
बुधबार तोलामा ६३ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार बढेर ६४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
यस्तै तेजावी सुन तोलामा ६३ हजार ७०० मा कारोबार भएको छ । 
यस्तै चाँदी तोलामा ७३० मा कारोबार भएको छ ।  बुधबार चाँदी तोलामा रु ७२० मा कारोबार भएको थियो । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...