
ADVERTISEMENT
‘सुबिसु भयंकर अफर’ अन्तर्गत लक्कि ड्रको बम्पर प्राइज हेमन्ति शाहलाई

काठमाडौं– ‘सुबिसु भयंकर अफर’ अन्तर्गत ४० ईन्चको स्मार्ट टिभी भद्रपुरकी हेमन्ति शाहले जित्न सफल भएकी छिन् ।
सुबिसु केबलनेट नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनीले सुबिसु भयंकर अफर अन्तर्गत रहेर गरेको लक्कि ड्रमा बम्पर प्राइजको रुपमा भद्रपुरकी हेमन्ति शाहले ४० ईन्चको स्मार्ट टिभी जितेकी छिन् ।
कम्पनीले १४औं हफ्तासम्म गरेको लक्कि ड्र मा आफ्ना सक्रिय ग्रहाकहरु मध्ये १४० जना भाग्यशाली ग्रहाकहरुले क्लियर टिभी तथा इन्टरनेट सेवामा तीन महिनाको निःशुल्क सव्स्क्रिप्सन प्राप्त गरेका छन् ।
१५ औं तथा अन्तिम हफ्तामा बम्पर प्राइजको लागि गरिएको लक्कि ड्र अन्तर्गत हेमन्ति शाहले ४० इन्चको स्मार्ट टिभी हात पार्न सफल भएकी हुन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नेहोस्
Loading comments...
तपाईको ईमेल गोप्य राखिनेछ