शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनी विकास बैंक र ग्राण्डी ईन्टरनेशनल अस्पताल बीच सहकार्य

मङ्गलबार, ०३ असार २०७६, १५ : ४८
मङ्गलबार, ०३ असार २०७६

काठमाडौं– लुम्बिनी विकास बैंक र ग्राण्डी ईन्टरनेशनल अस्पतालबीच उपचार सेवामा छुटसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा लुम्बिनी विकास बैंकका तर्फबाट मुख्य प्रबन्धक दिपक खनाल र अस्पतालका तर्फबाट बजार ब्यवस्थापन विभागका प्रमुख दिनेश पौडेलले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका कार्डबाहक ग्राहक र कर्मचारीले ग्राण्डी ईन्टरनेशनल अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप