चिनियाँ राष्ट्रपति सी उत्तरकोरिया जाँदै
सोमबार, ०२ असार २०७६, १९ : ५३
एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिन पिङले उत्तरकोरियाको राजकीय भ्रमण गर्ने भएका छन् । राष्ट्रपति सीले उत्तर करियाली श्रमिक पार्टीका प्रमुख एवं प्रजातान्त्रिक जनगणतन्त्र कोरियाली राज्य परिषदका प्रमुख किम जोङ उनको निमन्त्रणमा यही जुन २० तारिकदेखि २१ सम्म भ्रमण गर्न लागेका हुन् ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव समेत रहेका राष्ट्रपति सीले भ्रमणका बेला नेता किम लगायतसँग भेटवार्ता गर्ने चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत वैदेशिक सम्पर्क विभागका प्रवक्ता हु चाउ मिङले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाउपाभित्र खैलाबैला : दामोदर पनि रेशमको लाइनमा उभिएपछि एक्लिन् रञ्जिता
-
जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन
-
भूराजनीतिको भूमरीमा बीआरआई परियोजना
-
शैलेन्द्रको साथले बागमती सरकार जोगियो, अन्य प्रदेशमा कस्तो असर गर्ला ?
-
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने
-
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत