शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुठी विधेयक खारेजी गर्न माग गर्दै निकालियो राँके जुलुस (फोटोफिचर)

आइतबार, ०१ असार २०७६, १८ : ३७
आइतबार, ०१ असार २०७६

काठमाडौं । गुठी विधेयक खारेजीको माग गर्दै भक्तपुरको ठिमी क्षेत्रमा आज राँके जुलुस निकालिएको छ ।

सरकारले ल्याएको गुठी विधेयक तत्काल खारेज गर्न माग गर्दै निकालिएको राँके जुलुसमा प्रर्दशनकारीमाथि प्रहरीले हस्तक्षेप समेत गरेको छ । 

पछिल्लो समय गुठी विधेयक फिर्ता लिन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहित सरोकारवाला निकायहरुले सरकारलाई दवाब दिइरहेका छन् । 

विधेयकमा राखिएका प्रावधानले गुठीको अस्तित्व मास्ने भन्दै काठमाडौं उपत्यकाका गुठियार र संरक्षणकर्मी सरकारविरुद्ध आन्दोलनमा छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप