पाँच नम्बर प्रदेशको बजेट ३६ अर्ब, कृषिलाई विशेष प्राथमिकता (पूर्णपाठसहित)
आइतबार, ०१ असार २०७६, १८ : २०
बुटवल– पाँच नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको अनुमानित बजेट आज प्रदेशसभामा प्रस्तुत गरेको छ ।
मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले संसदमा बजेट पेश गर्दे कृषि र पर्यटनलाई विशेष ध्यान दिएको जनाएका छन् ।
बजेटमा चालू आर्थिक वर्षको भन्दा करिब ८ अर्ब ३० करोड बढी बजेट सरकारले प्रस्तुत गरेको छ । बजेट गतसाल शुरु कार्यक्रम पनि बजेट थप गरी नयाँ कार्यक्रमहरु ल्याएको छ ।
पूर्णपाठः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
-
गोदावरीमा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् (तस्बिरहरू)
-
चेन्नई र लखनउका कप्तानलाई जरिवाना
-
एलोन मस्ककाे भारत भ्रमण स्थगित
-
इलाम-२ उपनिर्वाचनबारे पूर्वसांसद बेनुप प्रसाईंको विश्लेषण
-
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ