केन्द्रीय संस्करण

सिटिजन्स बैंकका ग्राहकलाई गोल्डेन हस्पिटल बिराटनगरमा विशेष छुट

person explore access_timeअसार १, २०७६ chat_bubble_outline0

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र गोल्डेन हस्पिटल बिराटनगर बीच सहकार्य गर्ने सम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर भएको छ ।  

यस सम्झौता पश्चात बैंकका डेबिट÷क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले गोल्डेन हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउँनेछन ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...