शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारलाई दबाब दिन नागरिक समाज सडकमा (फोटो फिचर)

शनिबार, ३२ जेठ २०७६, १३ : ४५
शनिबार, ३२ जेठ २०७६

काडमाडौं–नागरिक समाजले लोकतन्त्रका लागि नागरिक खबरदारी कार्यक्रम गरेको छ।  

राजधानीको माइतीघरमा भेला भएका नागरिक अभियन्ताहरुले सरकारले सुशासनको प्रत्याभूति गर्नुपर्ने, प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गर्नुपर्ने, मानव अधिकार आयोग माथिको हस्तक्षेप बन्द गर्नुपर्ने, न्यायालयको स्वतन्त्रता कायम गर्नुपर्नेलगायतका माग गरे । 

यस्तै गुठीसम्बन्धी विधेयक फिर्ता लिइनुपर्ने, समावेशिता कायम गर्नुपर्ने माग पनि उनीहरुले गरे । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप