बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कार्टुन क्रुजको ‘जिस्काउँछे मायाले’

शुक्रबार, ३१ जेठ २०७६, १७ : ०२
शुक्रबार, ३१ जेठ २०७६

काठमाडौं – गायक सुरज श्रेष्ठको स्वर तथा दीपक शर्माको शब्द संगीत रहेको नयाँ गीत ‘जिस्काउँछे मायाले’ सार्वजनिक भएको छ । 

कार्टुन क्रुजमाथि फिचरिङ गरिएको गीत आकर्षक भिडियोसहित सार्वजनिक गरिएको हो ।

भिडियोमा कार्टुन क्रुजका आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा डि.लामा, राम घले, सुविन चौहान, साजन चौहानलगायतको अभिनय समेटिएको छ । 

ज्ञानेन्द्र शर्माको छायाँकन, लाक्पा डि.लामाको सम्पादन रहेको भिडियो काटुन क्रुजका सरोज अधिकारीले नै निर्देशन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप