केन्द्रीय संस्करण

महालक्ष्मी विकास बैंकको शाखा कावासोतीमा

person explore access_timeजेठ ३०, २०७६ chat_bubble_outline0

नवलपरासी– महालक्ष्मी विकास बैंकले नवलपरासीको कावासोती नगरपालिका ८मा नयाँ शाखा कार्यालय स्थापना गरी संचालनमा ल्याएको छ ।

उक्त शाखाको कावासोती नगरपालिकाका नगर प्रमुख चन्द्रकुमारी पुनले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बैँकका नायब प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य भएको बताउँदै महालक्ष्मी विकास बैंकले ग्राहक हितलाई मध्यनजर गर्दै वचत परिचालन योजना कार्यन्वयन अन्तर्गत उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आइरहेको जानकारी दिए ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.