शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विप्लवका जिल्ला अध्यक्ष पक्राउ

बुधबार, २९ जेठ २०७६, २२ : २४
बुधबार, २९ जेठ २०७६

नवलपरासी- नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला अध्यक्ष कृष्ण गिरीलाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ । 

गिरीलाई बर्दघाट–९ बाट आज पक्राउ गरिएको हो । स्थानीय राजा महात्मा पूर्णभद्र मावि पञ्चनगरका विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका गिरी पक्राउको विरोधमा आज विद्यार्थीले जिल्ला प्रहरी कार्यालय घेराउ समेत गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप