केन्द्रीय संस्करण

पोखराको उत्तमचोकमा गोली चल्यो

person explore access_timeजेठ २९, २०७६ chat_bubble_outline0

पोखरामा गोली चलेको छ । केही समयअघि उत्तमचोकमा गोली चलेको भएपनि के करणले हो भन्ने खुल्न सकेको छैन । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

एसपी कार्कीका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेपनि विस्तृत विवरण आउन बाँकी छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.