शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोखराको उत्तमचोकमा गोली चल्यो

बुधबार, २९ जेठ २०७६, १२ : ३२
बुधबार, २९ जेठ २०७६

पोखरामा गोली चलेको छ । केही समयअघि उत्तमचोकमा गोली चलेको भएपनि के करणले हो भन्ने खुल्न सकेको छैन । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

एसपी कार्कीका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेपनि विस्तृत विवरण आउन बाँकी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप