मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकको २ शाखा सिन्धुली र जुम्लामा

मङ्गलबार, २८ जेठ २०७६, १८ : ०७
मङ्गलबार, २८ जेठ २०७६

काठमाडौं– सिद्धार्थ बैंकले यही जेठ २४ गतेबाट सिन्धुलीको गोलन्जोर र  २७ गतेबाट जुम्लामा शाखा कार्यालय संचालनमा ल्याएको छ ।

बैंकको गोलन्जोर शाखाको उद्घाटन गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्प बहादुर कार्कीबाट र जुम्ला शाखाको उद्घाटन चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल र जुम्ला जिल्ला समन्वय समितिका अध्यक्ष लाल बहादुर सार्कीबाट संयुक्त रुपमा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप