बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिभिल बैंकका ग्राहकलाई ह्याम्स हस्पिटलमा विशष छुट मिल्ने

मङ्गलबार, २८ जेठ २०७६, १७ : ४७
मङ्गलबार, २८ जेठ २०७६

काठमाडौं– सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गलाई सहुलियत प्रदान गर्ने हेतुले ह्याम्स हस्पिटलसँग सम्झौता गरेको छ ।

ह्याम्स हस्पिटलसँग एक कार्यक्रमका बीच सम्झौता भएको हो । सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल र ह्याम्स हस्पिटलको तर्फबाट अध्यक्ष आर. एस. भण्डारीले हस्ताक्षर गरेका छन् ।

अब सिभिल बैंकका ग्राहकहरुले ह्याम्स हस्पिटलमा उपचार गराउँदा आकर्षक छुटहरु पाउनेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप