नेपाली जनसम्पर्क समिति पोर्चुगलले भाषा कक्षा सञ्चालन गर्ने
सोमबार, २७ जेठ २०७६, ११ : ३१
-सुनिल संगम
लिस्बोन– पोर्चुगलमा नेपालीहरुको बढ्दो आगमनलाई ध्यानमा राखी पोर्चुगाली भाषा कक्षा पुन संचालन हुने भएको छ । नेपाली जनसम्पर्क समिति पोर्चुगलले पोर्चुगाली भाषा जान्दै नजान्ने एबम् नव आगन्तुक नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई लक्षित गरि यही आउँदो १३ जुन २०१९ देखी १ महिने प्रारम्भिक भाषा कक्षा सञ्चालन गर्ने भएको हो ।
जनसम्पर्क समिति पोर्चुगलका सभापति बिनोद घिमिरेका अनुसार नेपाली जनसम्पर्क समिति पोर्चुगलको कार्यालयमा सञ्चालन हुने उक्त भाषा कक्षाको लागि १० युरो रजिष्ट्रेशन शुल्क लाग्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत