शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नाडालले जिते फ्रेन्च ओपन

सोमबार, २७ जेठ २०७६, ०८ : ५०
सोमबार, २७ जेठ २०७६

फ्रेन्च ओपन टेनिसको उपाधि स्पेनिस स्टार राफेल नाडालले जितेका छ । आइतबार राति भएको फाइनल खेलमा दोस्रो वरीयताका नाडालले चौथो वरीयताका अष्ट्रेलियन खेलाडी डोमिनिक थेइमलाई ३–१ को सेटमा हराए ।

 नाडालले ६–३, ५–७, ६–१ र ६–१ को नतिजा निकालेका थिए । उपाधि रक्षा गरेका नाडालले गतबर्षको फाइनलमा पनि उनै थेइमलाई पराजित गरेका थिए । 

३३ बर्षीय नाडालको यो १२औं फ्रेन्च ओपन टेनिस उपाधि हो । नाडालले समग्रमा १८ वटा ग्रान्डस्लाम उपाधि जितेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप