केन्द्रीय संस्करण

रातो मत्स्येन्द्रनाथको रथयात्रा जावलाखेलमा (फोटोफिचर)

person explore access_timeजेठ २३, २०७६ chat_bubble_outline1

ललितपुर– रातो मत्स्येन्द्रनाथ रथ बिहीबार जावलाखेल पुर्‍याइएको छ । अन्न र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ वर्षेनी वर्षा हुनुअघि तान्ने गरिन्छ ।   जात्रामा राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्ग छत्रले ओढाई राजकीय सम्मानसाथ पुर्‍याइएको थियो ।

मस्त्येन्द्रनाथको भोटो जात्रा अगामी २६ गते हुनेछ ।

कमेन्ट

  1. June 6, 2019, 8:14 p.m. Sharan kumar syangtan
    Ramro xa hamro matsyendranathko rathyatrako jattra
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...