रातो मत्स्येन्द्रनाथको रथयात्रा जावलाखेलमा (फोटोफिचर)
बिहीबार, २३ जेठ २०७६, १९ : ४४
१
ललितपुर– रातो मत्स्येन्द्रनाथ रथ बिहीबार जावलाखेल पुर्याइएको छ । अन्न र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ वर्षेनी वर्षा हुनुअघि तान्ने गरिन्छ । जात्रामा राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्ग छत्रले ओढाई राजकीय सम्मानसाथ पुर्याइएको थियो ।
मस्त्येन्द्रनाथको भोटो जात्रा अगामी २६ गते हुनेछ ।