शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाँचथरमा आगलागीबाट २ घर जलेर नष्ट

बिहीबार, २३ जेठ २०७६, १७ : ०३
बिहीबार, २३ जेठ २०७६

पाँचथर– पाँचथरको सदरमुकाम फिदिम बजारमा भएको आगलागीमा २ वटा घर जलेर नष्ट भएका छन् । 

आगलागीबाट स्थानीय संगीता राना मगर र कर्णकुमार थापाको घर जलेर नष्ट भएका हुन् । पाथिभरा मिष्ठान्न भण्डारबाट आगलागी सुरु भएको थियो । 

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो निभाएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप