केन्द्रीय संस्करण

होमवर्कमा जुटे ओली–प्रचण्ड

person explore access_timeजेठ २०, २०७६ chat_bubble_outline0

काठमाडौं– नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय सदस्यको कार्यविभाजन टुंग्याउने विषयमा छलफलमा जुटेका छन् । दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बैठक सुरु भएको छ ।

बैठकमा पार्टी एकताका बाँकी कुरा टुंग्याउने विषयमा समेत छलफल भैरहेको श्रोतले बताएको छ । बैठकमा पार्टी महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ समेत सहभागी छन् ।   । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...