केन्द्रीय संस्करण

यस्तो देखियो बजेट भाषण, तस्विरमा हेर्नुहोस्

person explore access_timeजेठ १५, २०७६ chat_bubble_outline0
कृष्ण खड्का

रातोपाटी

काठमाडौ– अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७६, ७७ को बजेट सार्वजनिक गरेका छन् ।

बुधबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले आगामी वर्षका लागि अनुमानित बजेट वाचन गरेका हुन् । 

तस्विरमा हेर्नुहोस्ः

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...