यस्तो देखियो बजेट भाषण, तस्विरमा हेर्नुहोस्
बुधबार, १५ जेठ २०७६, १८ : १३
काठमाडौ– अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७६, ७७ को बजेट सार्वजनिक गरेका छन् ।
बुधबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले आगामी वर्षका लागि अनुमानित बजेट वाचन गरेका हुन् ।
तस्विरमा हेर्नुहोस्ः