शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड बजेट विनियोजन

बुधबार, १५ जेठ २०७६, १६ : ३५
बुधबार, १५ जेठ २०७६

काठमाडौं– सरकारले स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड बजेट बिनियोजन गरेको छ ।  

अर्थमन्त्री युवराज खतिवडाले वीर अस्पताललाई अत्याधुनिक बनाइने, केन्द्रीय प्रयोगशालालाई अत्याधुनिक बनाइने, प्रदेश जनस्वास्थ्य प्रयोगशाला बनाइने लगायतका योजनाहरु बजेटमा सुनाएका छन् । 

यस्तै प्राथमिक अस्पतालमा आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने पनि सरकारले जनाएको छ । 

 यस्तै सार्वजनिक स्थलमा धुम्रपान र मद्यपान पूर्ण रुपमा प्रतिबन्ध गरेको पनि सरकारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप