शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल प्रहरीका ४५ एसपीको सरुवा, चितवनमा मल्ल (सूचीसहित)

सोमबार, १३ जेठ २०७६, ११ : १८
सोमबार, १३ जेठ २०७६

काठमाडौं–नेपाल प्रहरीका ४५ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार उनीहरुको सरुवा गरेको हो । 

निर्णयअनुसार आभुषण तिम्सिना केन्द्रीय अनुसन्धान ब्यूरो इन्टेलिजेन्स महाशाखामा सरुवा भएका छन् । 

यस्तै दानबहादुर मल्ल जिल्ला प्रहरी कार्यालय चितवन,मा सरुवा भएका छन् भने सोमेन्द्र सिंह राठौर जिल्ला प्रहरी कार्यालय पर्सा र जयराज रापकोटा जिल्ला प्रहरी कार्यालय काभ्रे सरुवा भएका छन् । 

यस्तै सिद्धि विक्रम शाह प्रहरी प्रधान कार्यालय अनुसन्धान अनुसन्धान विभागमा सरुवा भएका छन्
 ।   
सरुवाको पूरा सूची हेर्नुहोस्ः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप