शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नगरपालिकाको कार्यालयमा बम बिस्फोट

सोमबार, १३ जेठ २०७६, ०९ : ३०
सोमबार, १३ जेठ २०७६

सर्लाहीको हरिपुर नगरपालिका कार्यालयमा बम विस्फोट गराइएको छ । गएराति वडा नं. २ मा रहेको नगरपालिका कार्यालयमा अज्ञात समुहले गराएको बम स्फिोटबाट कार्यालयमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी प्रतीतसिंह राठोरका अनुसार बिस्फोटबाट झ्यालको सिसा फुट्नुकासाथै पूर्वपट्टिको पर्खालमा क्षति पुगेको हो ।

अज्ञात समूहले त्रास फैलाउनका लागि बम फिस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप