शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पेरुमा ८ म्याग्निच्युडको भूकम्प

आइतबार, १२ जेठ २०७६, १४ : ४५
आइतबार, १२ जेठ २०७६

उत्तरी पेरुमा म्याग्निच्युडको भूकम्प गएको छ ।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु लगुनासभन्दा ८० किलोमिटर दक्षिणपूर्वमा रहेको थियो ।

केन्द्रविन्दु जमिनको सतहभन्दा १०९.९ किलोमिटर तल रहेको थियो ।

प्यासिफिक सुनामी वार्निङ सेन्टरले भूकम्पबाट सुनामीको खतरा रहेको छैन ।

स्थानीयहरुले राजधानी लिमासम्म भूकम्पको धक्का महसुस गरिएको बताएका छन् ।

क्षतिबारे विस्तृत विवरण आएको छैन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप