बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुनको मूल्य स्थिर,  तोलामा ५९ हजार सात सय

आइतबार, १२ जेठ २०७६, १३ : ०५
आइतबार, १२ जेठ २०७६

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा ५९ हजार ७०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन  तोलामा ५९ हजार ४०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी तोलामा ७१० मा कारोबार भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप