शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिटिजन लाइफको नयाँ शाखा कलैयामा

शुक्रबार, १० जेठ २०७६, १८ : ३०
शुक्रबार, १० जेठ २०७६

कलैया– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७३औं शाखा बाराको कलैयामा संचालन गरेको छ ।

ग्राहकवर्गहरुको सुरक्षा र निश्चिन्तताको लागि नवीनतम जीवन बिमा योजनाहरु ल्याउन सदैव अग्रसर सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले उक्त नयाँ शाखाको उद्घाटन गरेका छन् ।

कलैयाका स्थानियहरुलाई बिमा योजनाहरु सम्बन्धि जानकारी प्रदान गर्न तथा सहज र सरल बिमाशुल्क भुक्तानी गर्नका निमित्त उक्त नयाँ शाखा खोलिएको कम्पनीले जनाएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप